७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल लिग चरणमा सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित

१ पुष २०८१, सोमबार १७:३१

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल छन् ।

तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको लुम्बिनीले सात खेल खेल्दा दुई अंक मात्र जोडेको थियो । तर, टिमको प्रदर्शन खराब रहे पनि उत्कृष्ट लएमा रहेका रोहित हालसम्म लिगको सबभन्दा धेरै रन बनाउने खेलाडीमा कायम रहेका हुन् ।

रोहितले लुम्बिनीबाट सात खेल खेल्दा दुई अर्धशतकसहित २७९ रन बनाएका छन् । बलिङतर्फ पनि उस्तै प्रदर्शन गरेका रोहितले सात खेलमा आठ विकेट लिएका छन् ।

ब्याटिङमा रोहितलाई पछ्याइरहेका चितवन राइनोजका रवि बोपाराले सात खेलमा २३३ रन बनाएका छन् । रोहितलाई उछिन्न बोपाराले इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध ४७ रन बनाउनु पर्ने हुन्छ ।

यस्तै, यो सूचीको तेस्रो स्थानमा रहेका पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ६ इनिङमा २२४ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी