८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल लिग चरणमा सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित

१ पुष २०८१, सोमबार १७:३१

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल छन् ।

तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको लुम्बिनीले सात खेल खेल्दा दुई अंक मात्र जोडेको थियो । तर, टिमको प्रदर्शन खराब रहे पनि उत्कृष्ट लएमा रहेका रोहित हालसम्म लिगको सबभन्दा धेरै रन बनाउने खेलाडीमा कायम रहेका हुन् ।

रोहितले लुम्बिनीबाट सात खेल खेल्दा दुई अर्धशतकसहित २७९ रन बनाएका छन् । बलिङतर्फ पनि उस्तै प्रदर्शन गरेका रोहितले सात खेलमा आठ विकेट लिएका छन् ।

ब्याटिङमा रोहितलाई पछ्याइरहेका चितवन राइनोजका रवि बोपाराले सात खेलमा २३३ रन बनाएका छन् । रोहितलाई उछिन्न बोपाराले इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध ४७ रन बनाउनु पर्ने हुन्छ ।

यस्तै, यो सूचीको तेस्रो स्थानमा रहेका पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ६ इनिङमा २२४ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू