१७ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णुविरुद्ध एलिनाले हालिन् सम्बन्ध विच्छेदको मुद्दा

१८ माघ २०८१, शुक्रबार १६:४७

काठमाडौँ | गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ। अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटा गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।

विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एन्जिला तुम्बापो सुब्बा ग्रीस प्रस्थान विपिन जोशीको यथार्थ अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा खोटाङमा एक पुरुष मृत फेला, आफन्त नहुँदा पोस्टमार्टम भएन भूकम्पबाट चार जिल्ला प्रभावित, के छ हालसम्मको क्षतिको विवरण ? समीर भट्ट स्टारर ‘बलिदान’ को पोस्टर सार्वजनिक, फूलपातिको दिन रिलिज हुने कस्तो मित्र पाएँ भनेर प्रचण्ड मख्ख पर्नुभएको थियो, ओलीले नर्क पो पुर्याइदिनु भयो: अध्यक्ष नेपाल बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्या आरोपबाट बच्न चोर भन्ठानेर कुटपिट गरेको बयान प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित दुई सयदेखि नौहजारसम्म दक्षिणा दिएर साधुहरूको बिदाइ सुकेधारामा लैङ्गिक अल्पसङ्ख्यककाे हत्या मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न निषेध सार्वजनिक गाडीमा कोड भाषा प्रयोग गरेर पकेट मार्ने आठजना स्वयम्भूबाट पक्राउ प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधन ‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौं ओर्लन नसकेपछि कोलकातामा गरियो डाइभर्ट सभापति देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक तास खेल्दा पैसाको विषयमा विवाद हुँदा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भने: ‘धेरै साहसी मानिस’ बनेपाको होटेलमा युवती मृत फेला, हत्या भएको आशङ्का आज तोलामा २२ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्यमा पनि गिरावट