२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक

२०८२, ७ बैशाख आईतवार १६:४१

काठमाडौँ | नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनी राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ । पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै फितलो भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए । राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । केही स्थानहरूमा सामान्य धकेलाधकेल भए पनि कुनै अप्रिय घटना भने भएको छैन ।

पार्टी नेताहरू पक्राउ परेपछि अहिले राप्रपाको आकस्मिक बैठक चार बजे बस्दै छ । प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश