२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल

११ बैशाख २०८२, बिहीबार १७:०८

काठमाडौँ |काठमाडौँ महानरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेकपा एमालेले सोसोल मिडिया (सामाजिक सञ्जाल) युवाहरूलाई उग्र बन्न नसिकाउने बताएकी छन्।

काठमाडौँको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको दिन पारेर एमाले आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन)मा सम्बोधन गर्दै डङ्गोलले सो कुरा बताएकी हुन्। सोसल मिडियामा भाडभैलो गरेर उग्र बन्न एमालेले नसिकाउने भएकाले आफूलाई एमाले मनपर्ने पनि उनले बताइन्।

उनले सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ट गरेर देश नबन्ने भन्दै देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने बताइन्। साथै डङ्गोलले आफूले महानगरमा राम्रो काम गरेकाले आफूमाथि आक्रमण भइरहेकोसमेत बताइन्। उनले एमालेले राम्रो काम गरेकाले पार्टीमाथि पनि आक्रमण भइरहेको जिकिर गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ