२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयले आकस्मिक बैठक बोलायो

२४ असार २०८२, मंगलवार १२:०१

काठमाडौँ | भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको संयुक्त बैठक बस्ने गृह मन्त्रालयले जनाएको हाे ।

बाढीका कारण नेपाल–चीन सीमा नाका मितेरी पुल बगाएको छ भने ३ प्रहरीसहित १८ जना बेपत्ता भएका छन्।बाढीमा ३ प्रहरी, ९ नेपाली नागरिक र ६ चिनियाँ नागरिक हराइरहेका छन्। बाढीले गोसाइँकुण्ड–२ स्थित ईभी चार्जिङ स्टेशनमा रहेका ७–८ वटा गाडी बगाएको छ। साथै, रसुवा भन्सारको यार्ड र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि ठूलो क्षति पुगेको छ। सुरक्षा निकाय र उद्दार टोली घटनास्थलमा परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का