२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग: राजेन्द्र लिङ्देन

२०८२, ८ श्रावण बुधबार १३:५६

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै ती सबैको छानबिन हुनुपर्ने माग गरे। ‘अब भिजिट भिसाको बारेमा मात्रै होइन, यी दर्जनौं मन्त्रीका बारेमा बाहिर कुरा आइरहेको छ,’ लिङ्देनको भनाइ छ, ‘भ्रष्टचारमा संलग्नताको विषय आइरहेको छ। बजार भाउ बढाएर कमिसन खाएको कुरा आइरहेको छ। ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ।’

आयोग नबनेसम्म आफूहरुको संसद्‍मा विरोध भइरहने र त्यसलाई सरकारले बेवास्ता गरे सडकबाट प्रतिवाद गर्ने समेत चेतावनी दिए। ‘तबसम्म हामी यो संसद्‍मा यसप्रकारको विरोध गरिराख्छौँ,’ लिङ्दनेको चेनावनी छ, ‘यो सरकारले यिनीहरू यस्तै हो भन्ने ठान्छ भने हामी सडकबाट टुंगो लगाउनेतिर जान्छौँ। समय आउने बित्तिकै हामी सडकबाट प्रतिवाद गर्छौं। सरकार समयमै सच्चियोस् र संवाद गरोस्। न्यायिक छानबिन आयोग गठन गरोस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण