2026-06-16 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट यूएई उड्न लागेका यात्रु विदेशी मुद्रासहित पक्राउ

२०७९ असार ६, सोमवार

असार ६, काठमाडौं | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब ईमिरेट्स (यूएई)को सारजहा जान लागेका एक यात्रु अवैध विदेशी मुद्रसहित पक्राउ परेका छन्। 

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउदी अरेवियन रियाल र अमेरिकी डलरसहित सारजहा जान लागेका यात्रु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका सुमन श्रेष्ठ छन्। 

श्रेष्ठले बोकेको कालो रंगको साइड ब्याग चेक गर्ने क्रममा व्याग भित्र साउदी रियाल ६७ हजार र अमेरिकी डलर १ हजार फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ। 

पक्राउ परेका श्रेष्ठलाई बरामद मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक बुझाइएको प्रहरीले जानकारी दिएको छ। 

1140×725

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन