२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एक्कासि हावाहुरीसहित वर्षा भएपछि फेवातालमा मानिसहरु फसे

२२ बैशाख २०८२, सोमबार १७:४३

काठमाडौँ | एक्कासि हावाहुरीसहित वर्षा भएपछि फेवातालमा मानिसहरु फसेका छन् । फेवातालमा डुंगा चलाएर कायकिङ गरिरहेका १८ जना फसेको बताइन्छ । उनीहरु तालको बीचमा फसेको र उद्दारको प्रयास भइरहेको छ । घटनाको जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी बल र अन्य उद्धारकर्मी खटिएको प्रहरीले जनाएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ताल क्षेत्रमा रहेका सम्पूर्ण निजी डुंगा सञ्चालक, जल यातायात सेवा प्रदायक र स्थानीय स्वयंसेवकलाई सहयोग गर्न अपिल गरिएको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख प्रहरी उपरीक्षक सूर्य तिमल्सिनाले जानकारी दिए । पोखरामा भीषण वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’