२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भद्रपुरमा रक्तसञ्चार सेवा सञ्चालनमा

२०८२, १९ बैशाख शुक्रबार १५:१२

काठमाडौँ | नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

भौतिक मन्त्रालयअन्तर्गत रहेको निर्माण व्यावसायी महासङ्घको कोषबाट रु ६० लाख तथा नेपाल रेडक्रस सोसाइटीको रु १५ लाखमा उक्त प्रयोगशाला निर्माण गरिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिनुभयो । आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि सङ्कलित रगतलाई एक वर्षसम्म सुरक्षित भण्डारण गर्न सकिने उहाँले बताउनुभयो ।

रगतका विधिन्न तत्वलाई छुट्टयाउने उपकरण जडान गरिएको उल्लेख गर्दै उहाँले यसको सहयोगमा रगतमा भएका राता रक्तकोष, सेता रक्तकोष, प्लेटलेस र प्लाज्मालाई छुट्याउन सकिने बताउनुभयो । रेडक्रसले जिल्लामा ६ रक्तसञ्चार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश