८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अनलाइन जुवा खेलाएको आरोपमा आमा-छोरी पक्राउ

८ जेष्ठ २०८२, बुधबार १४:५१

काठमाडौँ | झापामा अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बुधबार बिहान २:३० बजे कनकाईमा अनलाइन जुवा खेली/खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मारेको थियो । प्रहरीले छापा मारेर उनीहरूको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद गरेको थियो । पक्राउ परेका आमाछोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आइरहेको जनाइएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

उनीहरूले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं — दिल्ली इकोनोमिक क्लास टिकट महँगो: सांसद महासेठको चिन्ता एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय