२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए

२०८२, ७ बैशाख आईतवार १७:४९

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले लोकतन्त्रविरुद्ध निरंकुशता र तानाशाहीको पक्षमा कुरा गरे त्यो आन्दोलन नहुने र त्यो अपराध हुने प्रस्ट्याए।

कार्यक्रममा उनले भने, ‘गणतन्त्रविरुद्ध तानाशाहीका लागि कुरा गर्छ भने त्यो आन्दोलन हँुदैन त्यो अपराध हुन्छ। समाजप्रति गरिएको अपराध हुन जान्छ। त्यसैगरी कुन आन्दोलन हो कुन अपराध हो या गलत हो।’आन्दोलनको ब्याख्या गरिनुपर्ने भन्दै अध्यक्ष दाहालले इतिहास र जनताको आवश्यक्तासंग तादाम्य राख्ने कुराकै आधारमा आन्दोलन विद्रोह क्रान्ति हुने बताए।

उनले भने, ‘कसैले आजभोलि निरंकुशता, तानाशाहीतर्फ फर्किन आन्दोलन भन्छन् भने त्यसलाई आन्दोलन भनिँदैन। त्यो आन्दोलन हुनै सक्दैन। त्यसलाई जनता इतिहास र लोकतन्त्रको हित र मर्मविरुद्ध गरिएको चालबाजी र षड्यन्त्र हुन्छ।’त्यसैगरी, उनले गणतन्त्रवादी दलको विषयमा यति धेरै मतभेद भने नरहेको बताए। उनले भने, ‘हामी सबैले के लाई आन्दोलनका रुपमा स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा सोच्न आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश