२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँको पहाड तानेर आफ्नो समुन्द्री किनारमा ल्याउँदैछ युएई, ६०० करोडको लगानी हुने

२०७५, १९ असार मंगलवार १०:२१

दुबई | बरफको अभाव हुन नदिन खाडी मुलुक संयुक्‍त अरब ईमिरेट्स (UAE) ले एक नयाँ र अचम्मको प्रोजेक्‍टमा लगानी गर्दैछ । यसको लागि युएईले अन्टार्कटि‍काबाट बरफको  पहाडलाई तानेर यूएईको समुन्द्र किनारमा ल्याउनेछ । यस प्रोजेक्‍टको कुल ५ देखि ६ करोड अमेरिकी डलर यानेकि नेपाली करिव ६ सय करोडको लगानी लाग्ने आंकलन गरिएको छ । 

यो प्रोजेक्ट सन् 2019 मा सुरु हुनेछ, जसको लागि अस्‍ट्रेलि‍याको वा दक्षि‍ण अफ्रीकाको केपटाउनको समुद्र तटबाट यो पाईलट प्रोजेक्‍ट शुरू हुने आशा गरिएको छ । 

यो काम जुन कम्पनीलाई सुम्पिएको छ, उसले यस प्रोजेक्‍टसँग जोडिएको सबै जानकारी दिनको लागि एक वेबसाइट समेत सुरु गरिएको छ । WAM का अनुसार यो प्रोजेक्‍टले यूएईलाई 'ग्‍लेशि‍यर टूरिजम म्याप' मा स्थान दिनेछ । यो यस्तो पहिलो मरुभूमियुक्त मुलुक हुनेछ, जसको आफ्नै समुद्र किनारमा ग्‍लेशि‍यर टूरि‍जमको अफर गर्न सक्छ । 

जिम्मा पाएको कम्पनीले अहिलेलाई यस्तो नयाँ टेक्निक बिकास गर्दैछ, जि‍सको कारण प्रोजेक्‍टको लागत कम होस् र बरफको पहाडलाई त्यति टाढादेखि तानेर ल्याउन सकियोस् । साथै उक्त बरफी पहाड नपग्लिओस् भन्नेमा पनि कम्पनी सचेत छ । बरफलाई पानिको बाटो (सामुन्द्रिक बाटो) हुँदै ल्याइनेछ । यस प्रोजेक्‍टको योजना वर्ष 2017 मै भएको बताइएको छ । 

ईमिरेट्सको समाचार एजेन्सी WAM को अनुसार, नेशनल एडभाइजर ब्‍यूरो लि‍मि‍टेडले यस प्रोजेक्‍टलाई प्रस्तुत गरेको थियो । यसै अनुसार वर्ष 2020 को सुरुवातसम्ममै अन्टार्कटि‍काबाट बरफको पहाड लिएर त्यसलाई युएर्इको समुन्द्री किनारसम्म ल्याएर राखिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने