२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहकाे बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयाेजकविरुद्ध उजुरी

२०७८, १५ मंसिर बुधबार ०५:५१

म‌ंसिर १५, उडिसा, एजेन्सी | भारतमा विवाहकाे परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ  यसै साताकाे ‌अ‍ाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे । 

विवाहमा चर्काे अ‍ावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेकाे किसान रन्जित कुमार परिदाले अ‍ाराेप लगाएका छन् । 'बाजा बजाउने मानिसहरुलाई बाजकाे अ‍ावाज सानाे बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् ।  विवाहमा निकै चर्काे अ‍ावाजमा बाज बजाइएकाे थियाे ।' उनले भने । अ‍ाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएकाे उनले गुनासाे गरे । 

क्षतिपूर्तीकाे माग गर्दै उनले विवाह अ‌ायाेजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेकाे बताएका छन् ।

जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्काे अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । 'चर्काे संगीत वा अकस्मातकाे उत्तेजना र चाेटले चराचुरुङ्गीकाे जैविक चक्रमा असर गर्छ, '  उनले भने । 

यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुराेध गरेकाे छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश