जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

जापानमा यस्तो पनि चलन, यसरी नग्न महिलामाथी खानेकुरा पस्किएर खाइन्छ (भिडियो सहित)

१५ भाद्र २०७३, बुधबार ०५:०२

जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका अनौठो छ । जापानी परिकार सुशीलाई नग्न युवतीको शरीरीमा पस्किएर खुवाउने गरिन्छ, यस्तो कलालाई नैन्‍तइमोरी भनिन्छ । 

जापानी परम्परा अनुसार सुशीलाई निकै कलात्‍मक रूपमा नग्‍न महिलाहरुको शरीरमा पस्कने चलन छ । यो कलाको जन्म सामुराई योद्धाहरुको कालमा भएको थियो । मान्यता अनुसार युद्धमा जीतपछी गीशा (जापानी नृत्य) मनाइने चलन थियो । जसमा यो खालको परिकार दिने चलन थियो । 

एक नैन्‍तइमोरी महिलाको अनुसार उनलाई आफुमाथि खाने परिकार राख्नमा कुनै असहज महशुस हुँदैन । मानिसहरुले उक्त कलाको सम्मान गर्छन । यस्तो परिकार दिने क्रममा मोडलहरुलाई जबसम्म ग्राहकहरुले आफ्नो खाना समाप्त गर्दैनन् तबसम्म कयौं घण्टा टेबलमा उत्तानो परेर सुतिराख्नु पर्ने हुन्छ । तातो खाना नाङ्गो सरिरमा पस्कनुपुर्ब महिला मोडलहरुको शरीरमा चिसो पानी ले पटक पटक भिजाउने चलन थियो । न्‍योतईमोरीको लागि जुन मोडल छानिन्थ्यो, उनि निकै आकर्षक हुनुपर्ने हुन्थ्यो । 

केहि बर्ष अघिसम्म निकै चलनमा रहेको यो कला अब भने त्यति चलनमा छैन । 

भिडियो पनि हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प