सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्व"/>
2026-08-04 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति

सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्वभाविक तौल हुनु स्वास्थ्यको लागि राम्रो हो तर सामान्य भन्दा बढी तौल बढ्नु स्वास्थ्यको लागि निकै नराम्रो हो त्यसैले तलको टिप्स तपाईलाई फाइदादायक छ ।  

१. सुत्नु अघि धेरै पानी पिउने बानी नगर्नुस् । 

२. रातको समयमा चर्को लाइट बालेर नसुत्नुस अन्यथा मेलाटानिन् हर्मनको ह्रास आउँछ । यसको कारण पछि-पछि निन्द्रा नलाग्ने समस्या आउनुको साथै तौल पनि बढ्छ । 

३. धेरै समय जागै बस्दा पनि सरिरको तौल बढ्छ । 

४. सुत्दा आफुलाई सजिलो लाग्ने कपडा लगाएर सुत्ने बानी गर्नुस् । अफ्ट्यारो कपडामा सुत्दा बढी चालिन्छ जसको कारण निन्द्रा डिस्टर्ब हुन्छ । यसले तौल बढाउने हर्मोनको मात्रामा बृद्दी गर्छ ।

५. यदी कोठामा एसी वा पंखा लगाएर सुत्ने बानी छ भने ध्यान दिनुस् गलत तापक्रमले पनि तौल बृद्दी गराउँछ । बढी गर्मी हुँदा फ्याट बर्न गर्ने हर्मोनको लेवल कम हुन्छ र तौल बढ्न सक्छ । 

६. सुत्नु अघि चिया वा कफी पिउने बानी नगर्नुस् ।

७. सुत्नु अघि कसरत नगर्नुस् । कसरत गर्नु छ भने सुत्नुभन्दा १/२ घण्टा अघि नै गर्नुस् । 

८. बढी क्यालरी भएको खाना नखानुस । बिशेष गरि मोटा व्यक्तिहरुले बेलुकाको खानामा चामल, आलु नखानु राम्रो हुन्छ ।

९. बेलुकाको खाना सुत्नु भन्दा २ घण्टा अघिनै खानु राम्रो हुन्छ । 

१०. सुत्नु अघि रक्सि वा बियर पिउने बानी छ भने त्याग्नुस । बियर पिउँदा मोटाइन्छ भन्ने मान्यता छ तर बास्तबिकता के हो भने बियर वा रक्सिको कारण मानिसको निन्द्रामा असर पर्छ, जसको कारण तौल बढ्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन