2026-10-16 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल

2026-08-03

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा पुगेको बताएका छन्। सोमबार २४औँ बोत्ले स्मृतिका अवसरमा काठमाडौँमा भएको विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले कम्युनिस्ट आन्दोलनप्रति युवाहरू आकर्षित हुन नसक्दा यस्तो अवस्थामा पुगेको बताएका हुन्।

‘कुनै समय वामपन्थी पार्टीका पक्षमा ६० प्रतिशतको हाराहारीमा मत थियो’, उनले भने, ‘तर आज हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ।’ उनले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको अवस्था पहिलो,दोस्रो पनि होइन, तेस्रो र चौथो स्थानमा पुगेको बताए। उनले नवयुवाहरूको उपस्थिति कम्युनिस्ट कार्यक्रममा प्राय हुनै छाडेको पनि बताए।

‘हाम्रो राजनीति, अपिल र कार्यशैलीले युवाहरूलाई आकर्षित गर्न सकेको छैन । अझ भन्नुपर्दा स्मार्ट फोनमा हुर्किएको युवा पुस्ता, जसले छिटो परिणाम खोज्छ’, महासचिव पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु