२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ३ राशि भएका पुरुषलाई पाउन मरिहत्ते गर्छन युवती

२९ कार्तिक २०७६, शुक्रबार ०८:५०

काठमाडौँ | ज्योतिष शास्त्रमा बताइए अनुसार यस्ता राशि भएका पुरुषलाई पाउन महिला मरिहत्ते गर्छन | यस्ता राशि भएका पुरुषहरु प्रति महिला निकै नै आकर्षित हुने गर्छन | हरेक महिला तथा पुरुषहरुले आफ्नो उमेर बढ्दै जानेक्रममा असल साथि परोस भन्ने चाहन्छन |

१.सिंह राशि : सिंह राशी भएका पुरुष आफ्नो जीवन साथीलाई माया गर्नुका साथै प्रेम प्रति बफादार हुन्छन | आफ्ना प्रेमिकालाई खुसि बनाउने भएकाले यस्ता पुरुष संग महिलाहरु आकर्षित हुने गर्दछन |

२.मकर राशि : मकर राशी भएका पुरुषहरु आफ्नो कुरामा खुसि हुने भएकाले प्रेमिकालाइ पनि खुसि बनाउछन त्यसैले यस्ता पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन् |

३.कन्या राशि : यो राशी भएका पुरुष निकै भावुक हुने गर्छन् | आफ्नो प्रेमिकाको भावनालाई कदर गर्ने भएकाले यस्ता पुरुषलाई युवतीले मन पराउने गर्दछन | उनीहरुले आफ्नो प्रेमीकाको गल्तीमा सजिलै माफी दिने खालका हुन्छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै