चैत ६, काठमाडौं | चैत्र ६ गतेदेखि चन्द्रागिरि केवलकार दिउसो एक घण्टा बन्द हुने भएको छ । एक प्रेस बिज्ञप्ति मार्फत चन्द्रागिरी हिल्सले दिएको जानकारी अनूसार सनिबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ६, काठमाडौं | चैत्र ६ गतेदेखि चन्द्रागिरि केवलकार दिउसो एक घण्टा बन्द हुने भएको छ । एक प्रेस बिज्ञप्ति मार्फत चन्द्रागिरी हिल्सले दिएको जानकारी अनूसार सनिबार"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरि केबलकार दिउँसो एक घण्टा बन्द हुने

२०७३, ६ चैत्र आईतवार ०९:२८

चैत ६, काठमाडौं | चैत्र ६ गतेदेखि चन्द्रागिरि केवलकार दिउसो एक घण्टा बन्द हुने भएको छ । एक प्रेस बिज्ञप्ति मार्फत चन्द्रागिरी हिल्सले दिएको जानकारी अनूसार सनिबार बाहेक अन्य दिन लन्च ब्रेकको लागि १ घण्टा केवलकार बन्द गर्न लागिएको हो । 

नयाँ व्यवस्था अनुसार दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको  चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । 

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार भने लागु हुनेछैन । केबलकार एक घण्टा बन्द गरिने भएपनि केवलकार परिसरमा रहेका अन्य सेवाहरु, रेस्टुरेन्ट, बार, वाल उद्यान नियमति संचालन हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने