रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको भिँड: हुम्ला विमानस्थल (फोटो फिचर)

११ असार २०७४, आईतवार ०२:३१


रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नको लागि भारतिय तिर्थयात्री त्यस तर्फ जानको लागि हरेक दिन ५ सयको हाराहारीमा त्यस तर्फ जाने गर्नाले यो भिँड भएको हो । 

आन्तरिक उडान भर्नको लागि गोमा ईयर, सिम्रिक ईयर, तारा ईयर, सिता ईयर, मकालु ईयर साथै नेपाली सेनाको हेलिकोप्टरले नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान गरिरहेका छन् भने माउण्टेन ईयर, सिम्रिक ईयर लगायतका साना हेलीकोप्टरले सिमिकोट हिल्सा उडान भरिरहेका छन् । सिमिकोटममा रहेका साना तथा ठूला होटेलमा भारतिय तिर्थ यात्रीको भिँड हुने गरेको छ भने सिमिकोट विमानस्थल अस्तव्यस्त हुने गरी भिँड भाड रहने गरेको छ । यात्रुको आगमन र निगमन कक्ष, सुरक्षा जाँच लगायतको ठाउँमा खुट्टा टेकी नसक्नु अवस्था रहेको छ । 

यसरी तिर्थयात्रीको भिँड हुँदा यहाँका वासिन्दालाई नेपालगञ्ज र सुर्खेत झर्नको लागि टिकटको समस्या भईरहेको छ । दिनहुँ लाईन बस्दा पनि टिकट नपाईरहेको प्रति स्थानियले रोष प्रकट गर्ने गरेका छन् । 

माथिको तश्विरमा: यात्रुको लाईन निगमन स्थलमा ।


उडानको प्रतिक्षामा यात्रुहरु ।


हेलीकोप्टरको ईन्धन नेपालगञ्जबाट ल्याईए पछि खन्याईँदै । 


सिमिकोट–हिल्सा उडानको लागि तयारी हालतमा हेलिकोप्टरहरु ।


नेपालगञ्ज, सुर्खेतबाट–सिमिकोट उडान भर्दै गरेका जहाज सिमिकोट विमानस्थलमा ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली