पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माण"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसियाकै ठूलो महाशिला मासिने भएपछि स्थानीयको विरोध

२०७७, २१ जेष्ठ बुधबार ०४:११

पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माणको तयारी थालेपछि स्थानीयहरु  विरोधमा उत्रिएका हुन । एक सय ८ ढुङ्गे धारा  सार्वजनिक शौचालय  सतसंग भवन निर्माणको काम थालेको हो ।

केन्द्र सरकारको  ५० लाख र स्थानीय सरकारको  दश लाख  र प्रदेश सकारको  १७ लाख रुपैयाँ खर्च भईरहेको महाशिलामा ढुङ्ग कुद्न थालेपछि स्थानीय आक्रोशित भएका छन ।

महाशिला गाउँपालिकाको ५ अवस्थीत १ लाख ३० हजार घन मिटरको यो ढुङ्ग महाशिलाको नामले परिचित छ ।  १८ रोपनी क्षेफलमा फैलिएको यो शिला  विगतमा मेलढूँगाको नामले चिनीएको थियो ।  एशीया कै ठुलो ढुङ्गा रहेको प्रमाणीत  गरीएपछि  महाशिला नामाकरण गरीएको  यो  ढुङ्गा स्थानीय सरकारले कुँदेर स्वरुपमा परिवर्तन गर्न थालेपछि स्थानीयले अवरोध गरेका हुन ।  

सरकारले एकसय पर्यटकीय गन्तव्यस्थलमा महाशिलालाई पनि समावेश गरेपछि त्यसको प्र्रचारप्रसार गर्नको भन्दै स्थानीय तहले ६८ करोडको डिपिआर तयार पारी शिलाको स्वरुप परिर्वतन गर्न थालेको हो ।


स्थानीयले  चालिस लाख वर्ष पुरानो ईतीहाँस बोकेको  ढुङ्गाको स्वरुप नविगारी कनै पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै  निर्माण कार्यको अवरोध गरेका हुन । बाईट


तर स्थानीय सरकारले भने महाशिला निर्माणको काम नरोक्ने बताउँदै आएको छ । गाउँ  पालिकाकै मुख्य संकल्प रहेको भन्दै  विवादका विच पनि काम तिब्र पार्ने जनाएको  छ । गाउँ पालिका अध्यक्ष राजु पौडेलले स्थानीय भन्दा   गाउँपालिका भन्दा बाहीर बासोबास गर्नेहरुले विरोध गरेको बताउँदै विकास निर्माणका फरक नपर्ने बताए ।


यसरी स्थानीयबासीकै अबरोधमा गरीने विकास निर्माणले स्थानीय तबरमा अपनत्व नपाउनुको साथै प्राकृतीक स्वरुप नै परिवर्तन आउने देखिन्छ । विकास निर्माणमा स्थानीयसँग  हातेमालो गर्नुपर्ने स्थानीय सरकारका जन प्रतिनिधिहरुले स्थानीयसँग विबाद गरेर विकास गरीनु फलदायी नहुनु सक्छ । यसमा समयमै स्थानीय सरकार तथा केन्द्र प्रदेश सरकारले समन्वय गर्नु आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने