असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको"/>
७ माघ २०८२, मंगलवार
पर्यटन

चिनीया पर्यटकसँगै राजश्व संकलन बढ्दै

१ आश्विन २०७३, शनिबार ०६:११

असोज-१, रसुवा । रसुवागढी
नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको
छ । लाङटाङ क्षेत्रमा आउने पर्यटक र रसुवागढी नाकाबाट आएका पर्यटकबाट लिइएको
राजश्व १ करोड लाख ७६ हजार ६ सय ५८ रुपैयाँ राजश्व संकलन भएको लारानिले जनाएको छ ।
रसुवागढी नाकाबाट गत कार्तिक २८ गतेबाट पर्यटकको आवागमन हुन थालेको र हालसम्म आएका
११ हजारको संख्यामा चिनीयाँ पर्यटक नेपाल भित्रिएको अध्यागमन
  कार्यालयबाट बुझिएको छ । 

साउन २०७३ देखि २०७३
असार मसान्तसम्ममा यस क्षेत्रमा आउने प्यटकको संख्या ४ हजार ९ सय २६ जना रहेको छ ।
शार्क र अन्य मुलुकबाट गरी ४ हजार ९ सय २६ पर्यटक आएका छन् ।

त्यसैगरि वनपौदावरबाट
९ लाख २९ हजार ०१ सय २ रुपैयाँ
, होटलबाट २२ लाख ५५
हजार ४० रुपैयाँ राजश्व संकलन भएको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण
अधिकृत सूर्य खडकाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो