२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

ओङ्बु शेर्पा र याङ्जी शेर्पाको प्रस्तुतिमा ‘टाढा भइयो अबत..’ बोलको भिडियो सार्बजनिक

२०७३, १२ मंसिर आईतवार ०२:२२

ओङ्बु  शेर्पा र याङ्जी शेर्पाको प्रस्तुतिमा वियोगान्तमा आधारित मन छुने गीत एल्बम (टाढा भयो अबत) बोलको भिडियो म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ । 

हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको अङ्बु शेर्पा र कतारमा रहेका याङ्जी शेर्पाले नेपाली गीत-संगीतलाई मायाँ गर्दै यो एल्बम बजारमा ल्याएका हुन् । जसमा शब्द रचनाकार हुनुहुन्छ- कर्मा शेर्पा, उहाँ पनि अहिले मलेशियामै हुनुहुन्छ । शेर्पाले केही समयमै ६ वटा गीतको शब्द सिर्जना पनि गरिसकेका छन् ।  

गीतमा चर्चित गायिका मुना थापा मगर र ओङ्बु शेर्पाको स्वर र  लय केशर लामाको रहेको छ । 


अभिनय: हरी रिजाल/ आरुसी मगर

स्टुडियो: मालश्री

निर्देशन: बिक्रम चौहान

छायाॅड़्कन: मुकेश हुमागाई

सम्पादन: मिलन 

बितरक: आशिष म्युजिक प्रा.लि 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो