खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

सङघर्षका साथ संगितिक क्षेत्रमा सर्जक बने (डि.के. रोल्पाली)

२१ मंसिर २०७३, मंगलवार ०३:४७

खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर्जक दिपक वि.क. (रोल्पाली डि के) यतिबेला आफ्नो सांगीतीक क्षेत्रमा अगाडि बढीरहेका छन् । कलाकारीकता क्षेत्रमा नै आफनो जीवन बिताउछु भन्ने बिचार लिएका डि.के. रोल्पाली ८ वर्ष अघि वैदेशिक रोजगारीको क्रममा साउदी को दमाम मा पुगेपनी गीत संगीतलाई माया मार्न नसकेको र संगीत तर्फ आफ्नो यात्रा अगाडि बढाएको बताउँछन् ।

रोल्पाको जिनाबाङ १ हेल्ङ्खोलामा जन्मिएका दिपक वि.क. (रोल्पाली डि के) ले भन्छन् गर्ने काम र आफ्नो इच्छा शक्ति लाई कसैले पनि रोक्न नसक्ने र त्यसको उदाहरण आफु बनेको पनि बताउँछन् । सानैदेखि गीत गाउने, बाजा बजाउने विद्यालयमा हुने विभिन्न कार्यक्रममा भाग लिने उनी अहिले रोजगारको सिलसिलामा साउदी बाटै भएपनि धेरै गीत सिर्जना गर्न र निकाल्न सफल भएका छन् । 

नेपाल जस्तो गरिब मुलुकमा दुई छाक खानको लागी हात जोड्दै अर्काको देशमा भौतारीनु परेपनि आफु निकै सङघर्षका साथ संगीतिक क्षेत्रमा लागेको बताउने उनले अहिले सम्मा करिब  ४ वटा गीत निकालेका छन । बङगुरको कौलो मासु, आगो पर्ने सलाइ, किन झर्छ   आँसु, ईन्टरनेट अनगर जस्ता एल्बम मा शब्द, लय तथा सिर्जना गरेका उनले साउदी जस्तो कडा कानुन भएको र दैनिक १२ घण्टा भन्दा बढी काम गर्नुपर्ने देशमा बस्नुपरे पनि विदाको दिन समयलाई मिलाएर अब केही गीतको भोकल गर्ने तयारीमा रहेको बताउँछन् ।

(डि.के. रोल्पाली) सँग फेसबुकमा गरिएको कुराकानीका आधारमा । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु