२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेमजी राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत बजारमा (हेर्नुस् भिडियो)

२०७५, १९ आश्विन शुक्रबार १३:४५

असोज १९, काठमाडौँ | खेम्जी राना राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत रस र रङ्ग बजारमा आएको छ । म्युजिक भिडियोमा नेपाली मौलिक संस्कृति र भेषभुषा सहितको नृत्य देख्न पाइन्छ । 

यस गीतको शब्द तथा लय गायक खेमजी रानाले नै गरेका छन् भने म्युजिक एरेन्ज सागर बिरहीले गरेका छन् । करन चैसिरको छांयाकनमा तयार भएको भिडियोको निर्देशन मनाङ गुरुङ गरेका हुन् । यस गीतमा मनाङ गुरुङ, रिना थापा मगर र आरुसी मगरको अभिनय रहेको छ । 

उक्त म्युजीक भिडीयोलाई गायक खेमजी रानाको आफ्नै आधिकारीक यूटूब च्यानलमा हेर्न सकिन्छ । “भेट भयो धादिङ बजारमा”बाट आफ्नो सांगीतीक यात्रा सुरु गरेका खेमजी रानाले अहीलेसम्म आधा दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेका छन् । उनका “हाँसी हाँसी,आँशु नझारे आमा, नाचे हात समाउदै, यो नानिको आँखै गाजले” जस्ता गितले बजारमा निकै चर्चा कमाएका छन् । 

हेर्नुहोस् भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा