कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ ।
समाजमा भएका विक्रिति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ ।
समाजमा भएका विक्रिति "/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

दर्शकको मन जित्दै कमेडी भिडियो ‘आम्मै नि!'(भिडियो सहित)

२०७५, ३० आश्विन मंगलवार १३:१४

कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ ।

समाजमा भएका विक्रिति विसङ्गति हटाइ स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भिडियो ५ भाग सम्म सार्वजनिक हुँदा लोकप्रिय बन्दै गएको सरोकारवालाहरू बताउँछन् । स्थानीय कलाकारहरुको अभिनय यस भिडियोमा हेर्न पाइन्छ । मिडिया कनेक्सन युट्युब च्यानल बाट प्रसारण भइरहेको सो भिडियो केहि समय पछि टेलिभिजनबाट प्रसारण गरिने निर्माण पक्षले बताएको छ।

   प्रेम नेपाल को लेखन तथा कमल घिमिरे को निर्देशनमा बनिरहेको भिडियोमा लेखक निर्देशक द्वय नेपाल र घिमिरे सँगै कुमार ढकाल,टिकाराम अधिकारी,दुर्गा थापा,पारस रसाइली,शुसिला देवान,चेतन घिमिरे,लक्ष्मण तामाङ,राजन रसाइली,सरिस्मा अधिकारी,सुजना मगर,ऋतु योङहाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने छायाँकन तथा सम्पादन सञ्जय आचार्यको रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन