म्युजिक भिडियो निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


म्युजिक भिडियो निर"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली गीतमा हलिउड फ्लेबर झल्को (भिडियो सहित)

२०७५, १८ कार्तिक आईतवार ११:२८

कात्तिक १८, काठमाडौँ | 'द बिस्पा र इन्टेस ईल्ड'को निर्माणमा गायिका रेश्मा सुनुवारको गीत "उल्लु" को म्युजिक भिडियो सार्वजिक भएको छ । 


म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन् ।  अनुरागसंगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल, समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ । कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरासँगको केमेष्ट्री मिलाउन निकै गाह्रो भएको थियो । 'भिडियोको टेष्ट फरक पार्नु नै मेरो लक्ष थियो' कोरिग्राफ़र अनुराग ठकुरीले हामिसंग भने ।  मेरो ४ दर्जन भन्दा बढी भिडियोमा कोरिग्राफी छ तर यो जत्तिको मेहेनत अहिलेसम्म मैले गरेको छैन "उनले भने ।


सार्वजनिक म्युजिक भिडियो अहिलेसम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ ।  हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियोलाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन् ।  हामीलाई यो भिडियो निर्माण गर्न ५ दिन लाग्यो । लगातार ५ दिनको मेहेनतले यो भिडियो हलिउड फ्लेबरको बनेको हो- अनिलले जानकारी दिए। चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंक देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन। चितवनलाई फरक लुक्समा देखाएका निर्देशक पोख्रेलले भिडियो हेरेपछि चितवनको सुन्दरता अझै नजिक बाट देख्नेछन दर्शकहरुले उनले भने ।


गायिका रेश्मा सुनुवारको गीत तथा संगीत र आवाजमा तयार भएको गीत "उल्लु" लाई गायिका सुनुवार कै अफिसिएल युटुब बट सार्वजनिक गरिएको छ।  यो गीत "उल्लु" को लागी मैले धेरै मेहेनत गरको छु केहि फरक गर्ने कोसिसमा उल्लु तयार गरेको हु गायिका सुनुवारले हामिसंग भनिन।


भिडियो हेर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन