२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्रको निर्देशनमा होलीको धमाकेदार भिडियो हेर्नुहोस्

२०७५, १९ फाल्गुन आईतवार १०:१८

फागुन १९, काठमाडौँ । रङ्गहरुको पर्व होली नजिकै आईरहेको अवस्थामा रमेसराज भट्टराईले ‘होली’ गीत स्रोता/दर्शकमाझ ल्याएका छन् । रमेशराज कै शब्द/सङ्गीत रहेको गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् ।


होलीको रौनकलाई टपक्कै टिपेर भिडियोमा उतार्ने क्रममा यस गीतको भिडियो नवराज उप्रेतिको छायाँकन रहेको छ भने मनोज कार्कीले सम्पादन गरेका छन् । यस गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा, बाल कलाकार उत्सर्ग भट्टराई र एभिलिना खड्काले अभिनय गरेका छन् ।


भिडियो मार्फत रङ्गको पर्व होलीको रौनकलाई जस्ताको तस्तै पस्कने कसरत गरेको हुनाले भिडियो राम्रो बनेको निर्देशक दिपेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनले भने 'थोरै काम लिन्छु तर उत्कृष्ट दिने प्रयास गर्छु ।'

साच्चै दिपेन्द्रले भनेझैँ यो गीत निकै राम्रो बनेको अधिकांशले प्रतिक्रिया दिएका छन् । त्यस्तै गायक रमेशराजले सम्पुर्ण दर्शक तथा श्रोताहरुले आफ्नो हरेक गीत-संगीतलाई मन पराईदिनुभएको भन्दै यो गीतलाई पनि दर्शकले मन पराइदिने विश्वास लिएको बताएका छन् । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन