२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्जु पन्तकी दिदी २० बर्षदेखी कोठाभित्रै, घरमा पुग्दा रुवावासी, आमाको हालत हेर्न सकिएन (भिडियो)

२०७६, ३ बैशाख मंगलवार १४:३३

बैशाख ३, काठमाडौं । आजभन्दा २३ बर्ष अघि गायिका अन्जु पन्त र वाला भट्टराई सँगै गीत गाउँथे । वालाले अन्जुलाई सिकाउँथिन् । उनीहरु दुबैजनाले संघर्ष गर्दै थिए । गायिका वाला अलिक बढी भजन गीत गाउँन रुचाउँथिन् तर अन्जु ब्यवसायिक गीतहरु बढी गाउन थालिन् । बिस्तारै अन्जुले एक पछि अर्को गीत गाउन थालिन् र गीत हिट हुन थाले तर वालाको जीवनमा रुप दुख आइपर्यो । 

गायिका वाला अहिले पनि काठमाडौंको घरको कोठामै छिन् । उनलाई बाहिरको संसार के हो थाहा छैन । ठ्याक्कै १८ बर्ष पुरा भयो वाला घरबाट बाहिर ननिस्किएको । अचम्म लाग्नेकुरा त यो छ की उनी रातदिन कहिल्यै पनि सुत्दीनन् । उनी ३० बर्षदेखी सुतेकी छैनन् । भन्छिन्, ‘मलाई निद्रा भनेको थाहा नै छैन, कत्तिपटक बेहोस् हुने इन्गेक्छन् लगाइयो तर बेहोस् हुन्न ।’

उनी वाला ७८ बर्षकी आमा बिगत २० बर्षदेखी ओछ्यानमै छिन् । उनै आमाका लागी उनले गीतसंगीत मात्र हैन, पुरै जीवननै समर्पित गरेकी छिन् । वाला आँफैपनि ढाडको समस्याले ग्रसित छिन् । गीत गाउने धोको हुँदा हुँदै उनले गाउन पाएकी छैनिन् । यस्तै थुप्रै समस्याले बाधिएकी गायिका वाला भट्टराईसँग रंग पत्रकार गोपिकृष्ण चापागाईंले गरेको कुराकानी तलको भिडियोमा अवस्य हेर्नुहोला । 

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

https://www.youtube.com/watch?v=qHt9bfmimqE&feature=player_embedded 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन