अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोडल सुनिक्षा मैनाली ‘राज कुमार’ खोज्दै (भिडियो हेर्नुहोस)

११ जेष्ठ २०७६, शनिबार १६:२६

जेठ ११, काठमाडौँ | गायिका सिर्जना गुरुङको नयाँ गित "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।



सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको कुशल अभिनय रहेको यस म्युजिक भिडियोको गीतमा चर्चित संगीतकार महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन् । भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएर आएको छ ।

भिडियो हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा