४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदुरपश्चिमको संस्कृति झल्काउँने बैतडो (भिडियो सहित)

२२ जेष्ठ २०७६, बुधबार १३:३७

जेठ २२, काठमाडौं । हुन त सुदुरपश्चिम आफैंमा कलाको धनी प्रदेशको रुपमा चिनिन्छ । यस प्रदेशका हरेक श्रृजना मौलिक लाग्छन् । देशले धेरै कलाकारहरु सुदुरपश्चिम बाट नै पाएको छ । यस्तै एक प्रतिभा हुन् केशवराज भट्ट । उनको प्रतिभा समेटिएको अर्को मौलिक कोशेली बैतडो हालै सार्वजनिक भएको छ ।

सुदुरपश्चिमकै भाषा तथा संस्कृतिलाई प्राथमिकता दिएर अहिलेको युवा पिंढीको मनोभावनालाई समेत समेटिएको गीत बैतडोमा शब्द तथा संगीत राजेश ठगुन्नाको रहेको छ भने जीवन बडुको स्वर तथा संगीत संयोजन रहेको छ । यस गीतमा चर्चित गायिका पुष्पा बोहोराको महिला स्वर सुन्न सकिन्छ ।


के्वराज भट्ट र सिता राईलाई फिचर्ड गरिएको उक्त गीतको भिडियोको निर्देशन समेत केशवराज ठगुन्नाले नै गरेको छन् । अमन् बडुको टिमले छायाङ्कन् गरेको उक्त गितको भिडियो अमन् बडुले नै सम्पादन् गरेका छन् ।

बाकि यो भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की