२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बार्सिलोना फर्कँदै मेस्सी ?

२०७९, ६ चैत्र सोमबार १०:२५

चैत ६, काठमाडौँ | अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँगको करार नवीकरण नगर्ने चर्चाबीच उनी पुरानो क्लब बार्सिलोना फर्कने चर्चा सुरु भएको छ ।

फ्रान्सका सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टअनुसार पीएसजीसँग मेस्सीको करार नवीकरण यतिबेला असम्भवजस्तै देखिएको छ । बार्सिलोना यसको फाइदा उठाउँदै उनलाई क्लबमा भित्र्याउने तयारी गरिरहेको छ । 

यसअघि च्याम्पियन्स लिगको अन्तिम १६ बाट पीएसजी बाहिरिएसँगै बार्साका अध्यक्ष जोआन लापोर्टाले पर्दा पछाडि मेस्सीलाई फर्काउन प्रयास गरिरहेको समाचार पनि आएको थियो । 

मेस्सीको उच्च तलबको मागसँग पीएसजीका समर्थकहरू असन्तुष्ट रहेको बेला बार्सामा मेस्सीको स्वपनिल पुनरागमन सम्भव हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान