2026-09-28 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वका लोकप्रिय नेताको सूचीमा भारतका प्रधानमन्त्री मोदी पहिलो स्थानमा

चैत २०, काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा छन् ।  मर्निङ कन्सल्ट नामक कम्पनीले चार दिनअघि सार्वजनिक गरेको सूचीमा मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पछि पारेका छन् । 

मोदीको समर्थन सूचकांक ७६ प्रतिशत छ भने उनीपछि दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर छन् । मार्च २२ देखि २८ सम्म संकलन गरेको आँकडाका आधारमा यो सर्वेक्षणको नतिजा निकालिएको मर्निङ कन्सल्टले जनाएको छ । 

यो सूची लगातार अद्यावधिक गर्ने गरिएको छ । यसमा बाइडन सातौं स्थानमा छन्। सर्वेक्षणमा सबै अन्तर्वार्ताहरू अन्लाइन लिइएको र देशका विभिन्न समूहका वयस्क मानिसहरूको राय लिइएको मर्निङ कन्सल्टले जनाएको छ । कुल २२ जना नेताको बारेमा सर्वेक्षण गरिएकोमा दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योल अन्तिममा छन् । उनको समर्थन सूचकांक जम्मा १९ प्रतिशत छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह