धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहे"/>

2026-09-28 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नल्ट विश्वकै धनी व्यक्ति

एजेन्सी | फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहेको जनाइएको छ। सन् २०२२ मा पहिलो नम्बरमा रहेका एलन मस्क यसपल्ट दोस्रोमा झरेका छन्। उनीसँग १८० अर्ब डलर सम्पत्ति रहेको छ।

सन् २०२१ मा २१९ अर्ब डलर रहेका उनले यस वर्ष घाटा व्यहोरेका हुन्। अमेरिकाका जेफ बेजोस तेस्रो नम्बरमा पुगेका छन्। प्रविधिमा लगानी रहेका उनले पनि यसवर्ष हानी व्यहोरेका छन्। 

यसैगरी चौथो नम्बरमा जेप बेजोन्स रहेका छन्। उनीसँग १०७ अर्ब डलर सम्पति रहेको छ। पाँचौंमा वारेन बफेट १०६ अर्ब डलर, छैटौं बिल गेट्स १०४, सातौं माइकल ब्लुमबर्ग ९४.५ अर्ब, आठौं कार्लोस स्लिम हेलु र परिवार ९३ अर्ब, नवौं भारतीय व्यवसायी मुकेश अम्बानी ८३.४ अर्ब र दशौंमा स्टेभ बालमेर ८०.७ अर्ब सम्पत्तिसहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह