2026-10-24 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राहुल र प्रियङ्का गान्धीलाई भेटेपछि सिद्धुले भने, ‘एक इन्च पनि पछि हटिँदैन’

चैत २४, काठमाडौँ | ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेल जीवन बिताएर बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियङ्का गान्धीसँग भेट गरेका छन् ।

सिद्धुले राहुल र प्रियङ्कासँगको भेटको तस्बिर ट्विट गर्दै भनेका छन्,  ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियङ्का गान्धीलाई भेटे। तिमी मलाई जेलमा हाल्न सक्छौ, मेरो सबै खाताहरू ब्लक गर्न सक्छौँ, तर पन्जाब र मेरा नेताहरूको लागि मेरो सङ्कल्प एक इन्च पनि पछि हट्ने छैन।’ 

भारत सरकारले विपक्ष दलका नेता राहुल गान्धी माथि धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो ट्विटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सन् १९८८ को रोड रेज मामिलामा  जेलमा रहेका सिद्धु १ अप्रिलमा पटियाला जेलबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने