2026-09-28 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै बिहेमा हवाइ फायर गर्ने बेहुली वेपत्ता

एजेन्सी | भारतको उत्तर प्रदेशमा आफ्नै बिहेमा हवाइ फायर गर्ने एक जना बेहुली वेपत्ता भएकी छिन् । बिहेमा स्वयम्बर गरे लगत्तै दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेकी थिइन् ।

उनले हवाइ फायर भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । उनीविरुद्ध मुद्दा पनि दर्ता गरेको प्रहरीले जनाएको छ ।

भिडियोमा छेउमै बसेका एक जना युवकले स्वयम्बरपछि बेहुलीको हातमा रिभल्वर थमाउँछन् । जसबाट बेहुलीले चार राउण्ड हवाइ फायर गर्छिन् र रिभल्वर युवकको हातमा थमाउँछिन् ।

यो भिडियो बेहुलीकै एक जना साथीले सामाजिक सञ्जालमा राखेकी थिइन ।

प्रहरीले पक्राउ गर्ने डरले उनी वेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका धेरै ठाउँमा खुसीयाली मनाउँदा बन्दुक पड्काउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह