2026-06-30 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पञ्जाबबाट पक्राउ परेका अमृत सिंहलाई असमको डिब्रुगढ जेलमा लगियो

बैशाख १०, काठमाडौं | पञ्जाबको मोगाबाट पक्राउ परेका अमृतपाल सिंहलाई असामको डिब्रुगढ लगिएको छ । असामको डिब्रुगढ जेलमा हिस्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले आज बिहान पञ्जाबको मोगाको रोडे गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहको खोजी गरिरहेको थियो ।

पुलिस स्रोतहरूका अनुसार खालिस्तान समर्थक नेतालाई असामको डिब्रुगढ जेलमा सारिएको छ जहाँ उनको संगठनका अन्य सदस्यहरू पहिले नै राखिएका छन्।

अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको हो । पञ्जाब प्रहरी र राष्ट्रिय गुप्तचर निकायको संयुक्त प्रयासमा पक्राउ गरिएको हो ।

असामको डिब्रुगढ जेलमा अझै ८ जना बन्दी छन् । यी मानिसहरूमाथि एनएसए लगाइएको छ। अमृतपाल सिंह विरुद्ध एनएसएसहित १६ मुद्दा दर्ता छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ