2026-09-28 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फोटो खिच्न खोज्ने विपक्षी टिमका सदस्यलाई जब रोनाल्डोले धक्का दिए

एजेन्सी | साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् ।

उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्डोसँग फोटो खिच्ने इच्छा जाहेर गरेका व्यक्तिलाई उनले धकालिदिएका हुन् ।

केएसयू स्टिेडियममा खेल पश्चात ३८ वर्षीय रोनाल्डोले अर्को टिमको खेलाडीसँग हात मिलाउँदै जर्सी आदनप्रदान गरे । उनी त्यति बेलासम्म सामान्य रहेका थिए ।

तर अल खिलालका कोचिङ स्टाफले फोटो खिच्न अनुरोध गर्दै बोलाएका थिए । रोनाल्डोले अस्वीकार गर्दा पनि कर्मचारीले फोटोका लागि बारम्बार आग्रह गरेपछि उनले ती कर्मचारीलाई धकेलिदिएका हुन् ।

अल नासरले भने हालसम्म यो घटनाको बारेमा केही विवरण प्रस्तुत गरेका छैन । यो घटनाले पुन रोनाल्डोलाई प्रतिबन्ध लगाउने अथवा के गर्ने भन्ने बारे अल नासरले केही प्रतिक्रिया दिइसकेको छैन ।

अल नासरमा आवद्ध भएका रोनाल्डोले साउदीमा गएर १३ खेलमा १२ गोल र २ असिस्ट गरेका छन् । उनको गोलले हालसम्म अल नासरलाई लिगको शीर्ष स्थानमा पुर्‍याएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह