2026-09-27 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘अखण्ड भारत’को नक्साबारे भारतीय विदेशमन्त्रीले भने- नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन

जेठ २५, नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्शा राजनीतिक विषय नभएको बताएका छन् । छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको तर, अर्को देश पाकिस्तानले बुझ्ने हैसियत नराख्ने उनले टिप्पणी गरे ।

नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्शाप्रति भइरहेको विरोधका विषयमा पत्रकारले सोधेको प्रश्नमा जयशंकरले सो टिप्पणी गरेका हुन् ।

‘मन्त्रालयका प्रवक्ताले यो नक्शाले अशोका साम्राज्यको विस्तारलाई झल्काउँछ भनेर वर्णन गरिसक्नुभएको छ’, उनले भने ।

नेपाल र पाकिस्तानका लागि एउटै वर्णन हो ? भन्ने पत्रकारको थप प्रश्नमा उनले जवाफ दिए, ‘मलाई लाग्दैन कि यो राजनीतिक मुद्दा हो । मित्र राष्ट्रहरुले बुझिसके । पाकिस्तानले यसलाई बुझ्ने ल्याकत राख्दैन ।’

उनले थपे, ‘हाम्रा मित्रवत छिमेकीहरुले यसलाई बुझ्नेछन् । मलाई भनिएको छ कि हाम्रो वर्णनलाई उनीहरुले सह्राना गरे । पाकिस्तानको कुरा बिर्सिदिउँ । पाकिस्तानले बुझ्ने मेरो अपेक्षा छैन र पाकिस्तानमा पनि कुनै आशा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह