2026-09-27 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनलाई होइन पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोचौँ: रुसी प्राध्यापक सेर्गि कारागानोभ

एजेन्सी | रुसले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने बारेमा रुसमा कुरा उठ्न थालेको छ । यो मुद्धामा सबैभन्दा मुखर छन् रुसी प्राध्यापक सेर्गि कारागानोभ । रुसको वैदेशिक तथा रक्ष विभाव प्रतिष्ठानका मान्नार्थ अध्यक्ष समेत रहेका प्राध्यापक कारागानोभले युक्रेन युद्धमा पश्चिम युरोपले धेरै हतियार सहयोग गरेको भन्दै पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोच्नुपर्ने तर्क गरेका छन् ।

प्राध्यापक कारागानोभको आणविक हमला प्रस्ताव रुसी विश्व च्यानल आरटीले प्राथामिकताकासाथ प्रकाशन गरेको छ । समाचार अनुसार प्राध्यापक कारागानोभले आणविक हतियारधारी मुलुक हुनुनको अर्थ डर हुनपर्नेमा रुससँग धेरैले डर नराखेको भन्दै आणविक हतियार प्रयोग गर्न सुझाएका छन् ।

उनले रुसले पश्चिम युरोपका बेलायत, फ्रान्स देखी जर्मनीलाई आणविक हतियार हान्दा अमेरिकाले पनि रुसमा हान्ने तर पश्चिम युरोपको विश्व राजनीतिको उपस्थिति कमजोर हुने तर्क गरेका छन् । आणविक हतियारको प्रयोगको सर्त बारेमा बोल्दै उनले भनेका छन्, ‘सबै कुराहरु अहिलेकै अवस्थामा रहेमा आणविक हतियार प्रयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह