2026-10-23 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वमै सबैभन्दा धेरै बिदा नेपालमा, अरु कुन देशमा कति ?

असार १८, काठमाडौँ | विश्वमा सबैभन्दा धेरै बिदा नेपालमै दिइएको छ । विश्व तथ्यांकले दिएको जानकारीअनुसार नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ । 

त्यसैगरी म्यानमारमा ३२, इरानमा २६, श्रीलंकामा २५ तथा बंगलादेश र इजिप्टमा समान २२ दिन बिदा दिइन्छ । 

त्यस्तै कम्बोडिया र भारतमा समान २१, अर्जेन्टिना र लेबनानमा समान १९, कोलम्बिया र फिलिपिन्समा समान १८ तथा आइसल्यान्ड, इन्डोनेसिया, जापान, पाकिस्तान, काजखस्तान र थाल्याण्डमा समान १६ दिन बिदा दिइन्छ । 

त्यस्तै अष्ट्रिया, चिली, डेनमार्क, नर्वे, दक्षिण कोरिया, टर्की र भेनेजुएलामा समान १४ दिन बिदा दिइन्छ । 

चेचिया, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा समान १३ दिन तथा इटाली, स्वीडेन र युक्रेनमा समान १२ दिन बिदा दिइन्छ । 

चीन, फ्रान्स, नेदरल्याण्ड्स, रुस, दक्षिण अफ्रिका र अमेरिकामा समान ११ दिन वार्षिक बिदा दिइन्छ । 

अष्ट्रेलिया, जर्मनमी र क्यानाडामा १० देखि १३ दिन बिदा दिइन्छ । त्यस्तै बेल्जियम, इस्टोनिया र आयरल्याण्डमा समान १० दिन बिदा दिँदा ब्रजिलमा ९ देखि १२ दिन बिदा दिइन्छ । 

ताइवानमा ९ दिन, बेलायतमा ८ देखि १० दिन तथा मेक्सिकोमा ८ दिन बिदा दिइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने