2026-09-27 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कोसोभोमा प्रधानमन्त्रीलाई विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट

असार २९, एजेन्सी | कोसोभोको संसद् बैठकमा  प्रधानमन्त्रीलाई बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको जातीय सर्बसँगको तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोलिरहेका बेला प्रधानमन्त्री एल्विन कुर्ती माथि विपक्षी सांसदले पानी छ्यापेपछि झगडा भएको हो ।

कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद मेर्गिम लुष्टाकुले बिहीबार कुर्तीलाई बोल्दै गर्दा उनीमाथि पानी छ्यापेका थिए । त्यसपछि दुई समूहहरूबीच झगडा सुरु भयो।

स्थानीय सञ्चारमाध्यमका अनुसार सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो । कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह