२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रयान-३ का तीन मध्ये दुई उद्देश्य पूरा भएको इसरोको भनाइ

२०८०, १० भाद्र आईतवार ०८:०८

एजेन्सी | इसरोले चन्द्रयान–३ मिसनका तीनवटा मिसनमध्ये दुईको उद्देश्य पूरा भएको जनाएको छ । तेस्रो उद्देश्य अन्तर्गत वैज्ञानिक प्रयोगहरू भइरहेका छन्। सबै पे लोडहरूले पनि राम्ररी काम गरिरहेका छन्।

इसरोले एक्समा ट्वीट गर्दै भनेको छ, “मिसनका तीनवटा उद्देश्यहरू मध्ये दुई – चन्द्रमाको सतहमा सुरक्षित र सफ्ट ल्यान्डिङ र चन्द्रमामा रोभरको रोभिङ प्रदर्शन – पूरा भएको छ। तेस्रो उद्देश्य वैज्ञानिक प्रयोगको प्रदर्शन पनि भइरहेको छ।”


इसरोले बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको छ । यस सफलताका लागि वैज्ञानिकहरू र सम्पूर्ण देशलाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आदित्य एल-१ को उल्लेख गरेका थिए ।

उनले भने, “चाँडै इसरोले सूर्यको विस्तृत अध्ययनको लागि आदित्य एल-१ मिसन सुरु गर्न लागेको छ।” इसरो प्रमुख एस सोमनाथले पनि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको अर्को मिसन आदित्य एल-१ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान