2026-09-07 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डोनेसियाको बालीमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी | इन्डोनेसियाको बाली सागर क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा ७ मापन गरिएको थियो ।

यूएस जियोलोजिकल सर्भेको तथ्याङ्क अनुसार भूकम्पको केन्द्र गिली एयर आइल्याण्डको उत्तरपूर्वमा करिब १८२ किलोमिटर टाढा थियो। हाल भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन । साथै, जीवन र सम्पत्तिको क्षतिको बारेमा कुनै जानकारी छैन।

जानकारीका अनुसार बान्युवाङ्गी, बाली र लोम्बोकका केही स्थानमा पनि हल्कादेखि मध्यम भूकम्पको धक्का महसुस गरिएको छ । आगामी दिनमा परकम्पको सम्भावना रहेको छ । यसअघि गएको नोभेम्बरमा इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्पका कारण ३ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यहाँ हजारौं मानिस घाइते भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह