2026-09-27 08:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्राजिलमा विमान दुर्घटना हुँदा १२ यात्रुसहित २ चालकको मृत्यु

भदौ ३१, एजेन्सी | ब्राजिलमा शनिबार यात्रु बोकेको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । घटना अमेजन वर्षावन नजिकैको लोकप्रिय पर्यटक गन्तव्य बार्सिलोसमा भएको हो। बार्सिलोनाका गभर्नर विल्सन लिमाले दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको ट्वीट गरेका छन् । विमान दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अर्कोतर्फ, सरकारी अधिकारीहरूले घटनामा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरे। 

स्थानीय सञ्चारमाध्यमका अनुसार ब्राजिलको एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप EMB-110 विमान अमेजनस राज्यको राजधानी मनौसबाट उत्तरी अमेजन प्रान्तको बार्सिलोसका लागि १८ जना यात्रुसहित उडेको थियो। दुई शहरबीचको यात्रा डेढ घन्टा लाग्छ । विमान अमेजनको सहायक नदी रियो नेग्रो नजिकै दुर्घटनाग्रस्त भएको थियो । यो स्थान नजिकै धेरै राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित क्षेत्रहरू छन्।

राज्य सुरक्षा सचिव भिनिसियस अल्मेडाले मानौस एरोट्याक्सी विमान दुर्घटनामा ज्यान गुमाउने सबै ब्राजिलियनहरू खेलकुद माछा मार्ने क्षेत्रमा आएका थिए। पीडितमा अमेरिकी नागरिक पनि रहेको देखिन्छ ।  प्राविधिक गडबडीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह