2026-09-27 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल–हमास युद्धबारे के भन्छन् चीन र रुस ?

एजेन्सी | इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’ बिचको युद्धका सम्बन्धमा अन्तर्राष्ट्रिय जगतले प्रतिक्रिया जनाइरहेको छ ।

यसै क्रममा चीनले इजरायल र प्यालेस्टाइनबिच भइरहेको संघर्षबाट आफू चिन्तित रहेको जनाएको छ ।

दुवै तर्फबाट भएको आक्रमणमा ठुलो संख्यामा आमनागरिक मारिएको भन्दै चीनले दुःख व्यक्त गरेको छ । चीनले आमनागरिकमाथि भइरहेको हिंसाको विरोध गरेको छ ।

जारी युद्ध चाँडै अन्त्य हुने र शान्ति बहाल हुनेमा आफू आशावादी रहेको पनि चीनले जनाएको छ ।

यस्तै, रुसले पनि गाजा क्षेत्र र इजरायलमा भएको हिंसाको निन्दा गरेको छ । रुसले इजरायल–हमासबिचको युद्धलाई लिएर दिएको प्रतिक्रिया ‘विनाशकारी’ भएको पनि जनाएको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले भनेका छन्, ‘इजरायलमाथि भएको हमलाको मात्र निन्दा गर्नु पश्चिमी मुलुकको अदुरदर्शिता हो, उनीहरुलाई प्यालेस्टाइनको समस्या समाधान नगरी इजरायलको जित हुन्छ भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह