2026-09-27 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बन्धक बनाएका केही विदेशी नागरिकलाई छिट्टै रिहा गर्छौं- हमास

कार्तिक १५, काठमाडौँ | हमासको सशस्त्र शाखा आगामी दिनमा बन्धक बनाएका थप विदेशी नागरिकलाई रिहा गर्ने जानकारी दिएको छ ।

हमासको कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले आगामी दिनमा केहि बन्धकलाई रिहा गर्ने बताएका हुन् । उनले केहि देशले आफ्ना देशका नागरिकको रिहा गर्न अनुरोध गरेको बताउदै छिट्टै रिहा गर्ने बताए तर उनले कुन देशका नागरिकलाई रिहा गर्दै छन् भन्ने बारेमा भने जानकारी दिएका छैनन् ।

हमासले अहिलेसम्म ४ बन्धकलाई रिहा गरेको छ । जसमा २ अमेरिकी र २ जना इजरायली नागरिक रहेका छन् । रिहा भएका चारै जना महिला हुन् ।

हमासले अहिलेसम्म विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई बन्धक बनाएको बताइएको छ । तर यकिन आँकडा भने स्पष्ट रहेको छैन । अहिलेसम्म नेपालका विपिन जोशी पनि हमासको इजरायलमा आक्रमणपछि बेपत्ता रहेका छन् । उनलाई हमासले बन्धक बनाएको बारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह