2026-09-27 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्रेमीले दाइजो मागेपछि डाक्टर युवतीले गरिन् आत्महत्या, लेखिन्- सबैलाई पैसा मात्रै चाहिन्छ

मङ्सिर २२, काठमाडौँ | भारतीय राज्य केरलामा दाइजोको मागबाट हैरान भएकी २६ वर्षीया डाक्टर शाहानाले आत्महत्या गरेकी छन्। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले सुसाइड नोटमा लेखेकी छन्– सबैलाई पैसा मात्र चाहिन्छ। 

युवतीको बिहे प्रेमी डा. रुवैससँग तय भएको थियो।

रुवाईसको परिवारले बीएमडब्ल्यू कार, १५ एकड जग्गा, सुन मागेको र नपाएपछि विवाह तोडेको आरोप छ। प्रहरीले दाइजो ऐनमा मुद्दा दर्ता गरी केटालाई नियन्त्रणमा लिएको छ।

दाइजोका कारण भारतमा हरेक दिन १७ महिलाको मृत्यु हुन्छ।

राष्ट्रिय अपराध अभिलेख ब्युरोको प्रतिवेदनअनुसार सन् २०२२ मा ६ हजार ५१६ छोरीले दाइजोका कारण ज्यान फालेका छन्।

सन् २०२२ मा मात्रै देशका विभिन्न प्रहरी थानामा १४ लाख ४ हजार ५९३ दाइजो दुर्व्यवहारका मुद्दा दर्ता भएको दैनिक भास्करले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह