2026-09-27 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोनालिसाको पेन्टिङमा सुप प्रहार

माघ १४, काठमाडौँ | विश्वचर्चित मोनालिसाको पेन्टिङमा प्रदर्शनकारीले सुप प्रहार गरेका छन् । यद्यपि पेन्टिङलाई बुलेटप्रुफ सिसाभित्र राखिएकाले कुनै क्षति भने हुन पाएन । १६ औँ शताब्दीमा लियोनार्दो दा भिन्चीले बनाएको उक्त पेन्टिङलाई फ्रान्सको लुभ्र सङ्ग्रहालयमा राखिएको छ ।

भिडियोमा ‘स्वस्थ खानेकुरा’ को माग गर्दै दुई प्रदर्शनकारीले विरोध गरिरहेको देखिएको छ । यसअघि पनि तस्बिरलाई क्षति पुर्‍याउने प्रयास भएपछि सन् १९५० देखि नै त्यसलाई सिसाभित्र सुरक्षित राखिएको छ ।

त्यतिबेला एक व्यक्तिले तस्बिरमा एसिड प्रहार गरेका थिए । सन् २०१९ मा सङ्ग्रहालयले अलि स्पष्ट देखिने बुलेटफ्रुफ सिसा राखेको थियो ।  सन् २०२२ मा पनि एक अभियन्ताले पेन्टिङमा केक प्रहार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह