2026-09-27 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकस्तानी सेना प्रमुखले निर्वाचन आयोगलाइ धन्यबाद दिदै भने, ‘अब देशमा स्थिरता होस्’

माघ २७, इस्लामबाद | पाकिस्तानको चुनावी नतिजामा सेना प्रमुखको भनाइ बाहिर आएको छ ।

सेना प्रमुख असिम मुनीरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएका छन् । असिमले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद समेत दिए ।

शनिवार सेना प्रमुख असिम मुनिरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन । साथै, असिमले यो निर्वाचनबाट देश अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेकोसमेत बताएका छन ।

असिमले यो निर्वाचनबाट देशले अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

पाकिस्तानी सेना प्रमुखले सबै लोकतान्त्रिक शक्तिलाई सम्हाल्ने सरकारले राष्ट्रिय उद्देश्य पूरा गर्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनले राजनीतिक, आर्थिक स्थायित्व, शान्ति र समृद्धि ल्याउने कामना पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह