2026-10-24 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वास्ता नगरेको भन्दै भारतीय युवतीले गराइन मन परेको भिजेको अपरहण, परिन थुनामा

फागुन १२, हैदाराबाद | हैदराबादमा एउटा अनौठो घटना बाहिर आएको छ । 

एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाइ अपहरण नै गरिन । ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन् । त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन् । 

यति मात्र होइन, ती महिला आफ्नो योजनामा ​​सफल पनि भइन् तर विवाहमा भने सफलता पाउन सकिनन् । तपाईलाई बताउन दिनुहोस् कि ३१ वर्षीया आरोपी महिला डिजिटल मार्केटिंगसँग सम्बन्धित व्यवसाय चलाउँछिन्। केटा एउटा म्युजिक च्यानलमा एन्कर रहेका छन् ।

सम्पूर्ण मामिला एक विवाह स्थलसँग सम्बन्धित छ। केही व्यक्तिले आफ्नो प्रोफाइलमा भिडियो जकीको फोटो एक विवाह साइटमा पोस्ट गरेका थिए। त्यो प्रोफाइल हेरे पछि महिलाले उनीसँग च्याट गर्न थालिन् । यो प्रोफाइल फोटोमा देखिएका व्यक्तिको होइन भन्ने थाहा पाए पछि उनले इन्स्ट्यान्ट मेसेजिङ एपमार्फत फोटोमा देखिएका भिजेलाई सम्पर्क गरिन् ।

प्रहरीका अनुसार भिडियो जकीले आफ्नो अकाउन्टमा कसैले ठगी गरेर आफ्नो तस्बिर प्रयोग गरेको, यो प्रोफाइल उनको नभएको बताए पछि उनले प्रहरीमा उजुरी समेत दिएका थिए तर यो थाहा पाए पछि पनि महिलाले उनलाई म्यासेज गरि नै रहिन । जसका कारण भिजे रिसाए र उनको नम्बर ब्लक गरिदिए । तर, भिडियो जकीप्रति महिलाको जोश यति बढ्यो कि उनले उनीसँग विवाह गर्नेसम्म निर्णय गरिन् ।

महिलाले यो समस्या समाधान गर्ने सोचेको प्रहरीले जनाएको छ । त्यही भएर उनले भिजेलाई अपहरण गर्ने योजना बनाए र यस कामका लागि चार जनालाई राखे । यति मात्र होइन, भिजेको पल पल अपडेट पाउनका लागि महिलाले आफ्नो कारमा एयर ट्याग पनि राखिन् । अन्ततः ती महिला भिजेको अपहरण गर्न  सफल भइन् ।

अपहरणकारीहरूले उनलाई कुटपिट गरे र त्यसपछि महिलाको कार्यालयमा लगे। जब भिजेले उनको फोनको जवाफ दिन राजी भए तब महिलाले उनलाई यस सर्तमा त्यहाँबाट जान दिइन्। भीजे महिलाको चंगुलबाट मुक्त हुने बित्तिकै भिजे तुरुन्तै पुलिसमा पुगे र आफ्नो व्यथा सुनाए।

भिजेको उजुरीको आधारमा प्रहरीले महिला र अन्य चार अपहरणकारीविरुद्ध मुद्दा दर्ता गरी सबैलाई पक्राउ गरेको थियो।  प्रावधिक कारण उनीहरूको नाम गोप्य राखिएको एनडिटिभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने